चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार
डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो
समाज
Clock २९ भदौ २०७९ | १ मिनेट पाठ
डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो
आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस