कोभिडबाट प्रभावित पर्यटन क्षेत्रमा प्रत्यक्ष सरोकार राख्नेहरुलाई राहतस्वरुप सुरु भएको सो परियोजनामा सहभागी चण्डिकाले दैनिक ज्याला एकहजार पाउने भएका छन्। त्यसबाट उनी खुसी छिन्।
कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा एक सय श्ययाको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको...
देशभरकै नगरपालिकामध्ये भक्तपुरको चाँगुनारायणले मेयर उद्यमशीलता विकास योजना ल्याएको छ। योजना अन्तर्गत नगरपालिका क्षेत्रका स्थानीय युवालाई बिनाधितो, बिनाब्याज तीन लाख रूपैयाँसम्म ऋण दिने योजना छ।