वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो।
जिल्ला सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल आउँजाउ गर्ने सडक हिलो र खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको छ । शहरी विकास तथा भवन बिभागले ठेकेदार मार्फत पशुपतिडाँडाबाट अस्पताल, भीमेश्वर नगरपालिका कार्याल...