घाँटी थिचेर हत्या
श्रीमानको घाँटी थिचेर हत्या
समाज
Clock २६ मंसिर २०७९ | १ मिनेट पाठ
श्रीमानको घाँटी थिचेर हत्या
छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस