घरबाट माइत झरिन् त्रिपुरासुन्दरी माई
रोचक र अनौठो जात्रा: घरबाट माइत झरिन् त्रिपुरासुन्दरी माई
समाज
Clock २० मंसिर २०७८ | ३ मिनेट पाठ
रोचक र अनौठो जात्रा: घरबाट माइत झरिन् त्रिपुरासुन्दरी माई
वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ। त्रिपुरासुन्दरीको मुर्तीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस