घर र गाेठमा आगलागी
उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे
समाज
Clock १७ वैशाख २०८१ | ४ मिनेट पाठ
उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे
उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस