उदयपुरमा बिहीबार आगलागीबाट एक स्थानीयको घर नष्ट भएको छ। विहान ९ बजे एक्कासी आगलागी हुँदा जिल्लाको कटारी नगरपालिका १४ लामीडाँडाका अम्बरबहादुर मगरको घर नष्ट भएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो...