आफ्नै बाटो हिँड्दा पनि लडिन्छ कि कतै, के टुंगो र कतिबेला टुंगिन्छ कि कतै । चिन्न कहाँ सकिन्छ र पासो हुन्छ मान्छे मान्छे, स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीमाथि ‘काला अरिंगाल’झैं लाग्न आग्रह गर्दा चौतर्फी बिरोध भएको थियो । तर, खोटाङका गीतकार (प्रदेशसभा सांसद) राजन राईले आजभन्दा एक दशकअघि नै युवायुवतीलाई ग...