रियालको यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन एटलेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर पाएको छ। एटलेटिकोले पनि इल्चेमाथि १–० को साँघुरो जित निकालेको थियो। रियालका लागि खेलको पाँचौं मिनेटमा न...
‘मैल बेल सधैं रियालमै खुसी छन् भन्दै आइरहेको छु,’ बार्नेटले भने, ‘उनले क्लबबाट सबै खाले प्रतियोगिता जितेका छन् । त्यसैले उनी प्रिमियर लिगमा फर्कन्छन् जस्तो मलाई लाग्दैन ।’