गाडीमाथि पहिरो
गुल्मीमा हिँड्दै गरेको गाडीमाथि पहिरो खस्यो, एक जनाको मृत्यु
समाज
Clock ०६ असार २०७७ | ३ मिनेट पाठ
गुल्मीमा हिँड्दै गरेको गाडीमाथि पहिरो खस्यो, एक जनाको मृत्यु
अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोले क्षति गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका ३ हर्रापाटामा गुडेरिहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस