भक्तपुर दरबार क्षेत्र ‘गाइजात्रा’ मनाउन आएका मानिसहरूकाे भीडभाडले भरिएको छ । कोरोना महामारीका बेला सरकारले भिडभाड नगरौ भनिरहँदा पनि मानिसहरू कोरोनाको चिन्ता नगरेर गाइजात्रा मनाइरहेका छन्। स्थानीय तहले...
यसवर्षको भक्तपुरको गाइजात्रा औपचारिकतामा सीमित हुने भएको छ । गाइजात्राका क्रममा घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) लगायतका सबै कार्यक्रमहरु स्थगित हुने भएको हो ।