राजीव गुरुङ (दीपक मनांगे) को मन्त्री यात्रा अन्तिम समयमा रोकिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्ने क्रममा मनांगे पनि मन्त्री बन्ने तयारी...
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सु...
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन्। विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन सकेनन्।गण्डकी प्रदेशसभामा आज उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे।
गण्डकी प्रदेशभित्रका विभिन्न १७ वटा ठाउँमा डढेलो लागिरहेको गण्डकी प्रदेश प्रहरीले बताएको छ। डढेलोबाट सयौं हेक्टर क्षेत्रफल वन क्षेत्र जलेको प्रहरीको भनाई छ।