कठिन परिस्थितिका बावजुद युरोपका ठूला फुटबल लिग फर्काइनुको कारण टिभी राइटबाट प्राप्त हुने ठूलो रकम पनि रहेको विश्लेषण गरिँदै छ । टिभी राइटबाट पाउने आमदानी जोगाउन भए पनि बन्द रंगशालाबीच खेल सञ्चालन गर्न...
खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्यायप्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार...
ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् । ११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् ।
कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीलाई क्रियाशील गर्दै मानसिक पीडाबाट मुक्त गराउने उद्देश्यले बुधबारदेखि ४ जुनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाली खेलाडीको...
गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेला...
‘जुन २ मा फ्रेन्च फुटबलमा भएको ठूलो गल्ती सुधार हुने आशा राखेका छौं । जुनमै खेल सुचारु हुनेछ भन्ने विश्वास छ, साथै जुलाई र अगस्टमा पनि सम्भावना बाँकी नै छ ।’
प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्नले फ्य्रान्कफर्टमाथि ५–२ को रबाफिलो सफलता निकाल्दै दोस्रो स्थानको डर्टमन्डसँग चार अंकको अग्रता कायमै राखेको हो ।