कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छैन । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्रमा निराशा छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् ।
जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो। हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रल...