अहिले गर्मीको मौसम छ। कोही खेतबारीमा गहुँ काटिरहेका छन्,कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन्।
बालीनाली भित्याएपछि बाँकी डाँठ दाइँ गरेर बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ। केही दशकदेखि कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ। साथै खेतबारीमा काम गर्ने खेतालाको न्य...