वीरगंज महानगरपालिका वडा नम्बर १६ मा नेपाल खानेपानीको ट्यांकी निर्माणमा स्थानीयले अवरोध गरेका छन्। स्थानियवासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ।
जुम्लाको तिला गाउँपालिका-१ रारागाउँ खानेपानीको अभाव भएको छ। ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो।
इलाम नगरपालिका-११ (साविक सोयाक गाविस–७)का नरेन्द्रप्रसाद आचार्य गाउँमा खानेपानीको चरम अभाव भएपछि घर छाडेर बसाइँ हिँडे। स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जा...
पोखरामा दैनिक ५ करोड लिटरको पानीको आपूर्ति हुँदै आएको छ । आपूर्तिको ४० प्रतिशत पानी पाईपबाट चुहावट छ । चुहावटकै कारण पोखरामा खानेपानीको माग अनुसार आपूर्ति हुन सकेको छैन । माग पनि लगभग दैनिक ५ करोड लिट...