क्लासिक होटल र कर्पोरेट बैंकका संरचना
वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै
समाज
Clock ०४ साउन २०८० | १ मिनेट पाठ
वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै
वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ। यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस