उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो संक्रमितमध्ये आठ जना कोरोना भाइरस (कोभिड–१९) लाई जितेर बुधबार डिस्चार्ज भएका छन् । गत वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि विराटनगरस्थित कोरोना विशेष अस्पता...
रुपन्देहीको भैरहवा बस्ने एक युवामा कोरोना संक्रमण देखिएको छ । कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका ३६ वर्षिय युवाको आरडिटी र स्वाब दुबै परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको हो ।
साना गुजुप्प परेको कच्ची भवनभित्र संचालित जिल्ला कै एक मात्र रोल्पा अस्पताल आज पनि १५ शैयाको छ । कोरोना महामारीले त्रास फैलाई रहदा अस्पतालको भौतिक संरचनामा ब्यवस्थित तयारी गर्न सकस परेको हो ।
रसुवामा चीज उत्पादन केन्द्र सञ्चालनमा नआउँदा कृषकलाई समस्या भएको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । तर यो वर्ष अझैसम्म पनि केन्द्र सञ्चालनमा आएका छैनन् ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा १७ लाखभन्दा बढि रकम संकलन भएको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको...
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवालाई अस्पताल भर्ना गरिएको छ । गत सोमबार गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भएको पूष्टी भएपछि २० वर्षीय युवालाई उप...
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खाद्यान्न लगायतका अत्यावश्यकीय सामान किनमेलका लागि समय निर्धारण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलबार बसेको कोभिड–१९ को...
प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्दे...
कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण एकजनामा देखिएपछि प्रदेश सरकारले भयभीत एवम् त्रसित नहुन कर्णालीवासीमा अनुरोध गरेको छ । सोमबार भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१, का ३५ वर्षीय पुरुषम...