टोकियो सहरको दक्षिण–पश्चिममा तय भएको साइक्लिङ हेर्ने मौका पाएका मिचियो मिउरा र उनकी पत्नी मायुमीले दर्शकदीर्घामा बसेर खेलाडीलाई हौसला दिएका थिए । तर अहिले उनीहरूलाई कोरोनाको विषयले चिन्तित बनाएको छ।
राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको सं...