कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई एभरेस्ट बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। शुक्रबार बैंकले नागरिक केयर सेन्टर विराटनगरका पदाधिकारीलाई उक्त रकमको च...
कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध
गोरखा बारपाकको जस्तै अवस्था अन्यत्र पनि रहेको हुनसक्ने अनुमान सहित अहिले प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले विभिन्न क्षेत्र बाँडेर ग्रामिण क्षेत्रमा कोरोना परीक्षण गर्न थालेको छ । त्यसका लागि प्रद...
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।
आफू दुईपटक संक्रमित भइसकेको अनुभवसमेत सुनाएका उनले भने, ‘तातो झोलिलो पदार्थ खानुहोला, तातोपानी पिउनु होला। शारीरिक व्यायम गर्नुहोला। स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको सुझावको पालना गर्नुहोला। कोराना...
संक्रमितमध्ये झापामा ३ सय ३९, मोरङमा २ सय ५६, सुनसरीमा १ सय ९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जना थपिएको सामाजिक विकास मन्त्र...
कोरोना संक्रमित होम आइसोलेन्समा नबसेको, बजारतिर हिँड्ने गरेको तथा संक्रमितलाई पनि कसैले वास्ता नगरेको भन्ने विषयले निक्कै चर्चा पाएपछि संक्रमितको अवस्था बुझ्न घरमै जाने कामको सुरुवात गरिएको छ।
मंगलबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृ...
प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले आइतबार दिउँसो एकजना महिलाको मृत्यु भएको बताए। उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै पाँच जनाको मृत्यु भएको बताए।
होम आइसोलेसनमै बसिरहेकी महिलामा सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल पुगेकी थिइन्। ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रियामार्फत् सुत्केरी गराइएको डा.जोशीले बताए।