भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड...
हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी...
कोरोनाका कारण कैलालीमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
बुधबार नेपालमा थप पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ४० महिला र पाँच सय ४६ जना पुरुष छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ...
बैतडीको शिवनाथ गाउँपालिकाका २१ जना कोरोना संक्रमण भेटिए । जेठ २३ स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न धनगढी पठाइयो । सेती प्रादेशिक अस्पतालले १० पछि कोरोना पोजिटिभ भएको पुष्टि गर्यो । स्वाब संकलन गरी...
आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चा...
संक्रमितहरूमा लक्षण नदेखिए बिनापरीक्षण घर फर्काउने निर्देशिका जारी भएपछि कपिलवस्तुका आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् । गत जेठ २४ गते सरकारले लक्ष्ण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखी...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका छन् । उनीहरुको प...
शनिबार रोल्पामा १७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिला सहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ सहित जिल्लामा संक्रमितको संख्या ३४ पु...
प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८०६ पुगेको छ । शुक्रबार दिउँसो थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८०६ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ स...