जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।
विगत २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४...
बाँकेमा पछिल्लो २४ घण्टाभित्र ९ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ४ जनालाई कोरोना संक्रमण भएको छ। भेरी अस्पतालमा ६ सय २५ जनाको परीक्षण गर्दा मंगलबार ३ सय ९४ जनालाई कोरोना पुष्टी भएको छ।
नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्।
शनिबार साँझसम्म कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ। जसमध्ये एक सय २० जना बाँके जिल्लावासी हुन् भने बाँकी एक सय १८ जना विभिन्न जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका व...