मुक्तिनाथ विकास बैक उपक्षेत्रीय कार्यालय धादिङले नगद सहयोग गरेको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि अक्सिजन भर्न तथा दुवानीका लागि नगद ८० हजार रुपैंया सहयोग गरेको उपक्षेत्रीय प्रमुख सुरेन्द्र श्रेष्ठ...
कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विद्यालयहरु बन्द छन् । निर्धारित परीक्षा स्थगित गरिएको छ । किताव कापी बोकेर विद्यालयमा हुनुपर्ने विद्यार्थी घर–घरमा छन् । घर बस्दा विद्यार्थीको लेखपढ गर्ने बा...
कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्।
कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रणका लागि रणनीति र कार्ययोजना घोषणा गरी अगाडि नबढाए यो अवधि त्यत्तिकै खेर जाने र फेरि जस्ताको तस्तै स्थिति आउन सक्नेमा विज्ञ चिन्तित देखिएका छन्। नेपाल मेडिकल एसोसिए...