अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए। मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो। सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ...
पछिल्लो समय नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको छ। यसको संक्रमण बढेसँगै फेरि लकडाउन होला कि न होला? भन्ने प्रश्नले सबैको मनमा आशंका उत्पन्न गरेकाे छ।