सवारी साधन मानव जीवनका लागि अपरिहार्य छ। कोभिड–१९ को संक्रमणपछि मुलुकमा अटो बजार खस्किएको छ। आर्थिक मन्दीका कारण व्यापार व्यवसाय र ग्राहकको ग्रहण गर्ने क्षमतामा कमी आएको छ।
दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमितको दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको थियो।
जताततै कोभिड–१९ को संक्रमण पुष्टि भएको खबर प्रवाह भइरहेको थियो । जनप्रतिनिधिका नाताले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई आफ्नो वडावासीलाई संक्रमणबाट ‘बच्ने र बचाउने’...
कोभिड–१९ को संक्रमण सहरमाभन्दा गाउँमा कम देखिएको छ। कैलालीका स्थानीय तहको संक्रमण दरको तथ्यांक हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा कम देखिएको हो। बाक्लो बस्ती, आवतजावत बढी हुनु र दैनिक उपभोग्य सामानका ल...
कोभिड–१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो ।
कोभिड–१९ को संक्रमणको दर बढ्दै गएका पश्चिमी सहर नेपालगन्ज, वीरेन्द्रनगर, दाङ, बुटवल, धनगढीमा सर्वसाधारणको बाक्लो चहलपहल छ । सुनसान बनेका यी सहर कोरोना भाइरसको पहिलो चरण सामान्य बनेपछि ह्वात्तै चहलपहल...