वीरगन्जको विभिन्न वडामा गरिएको समुदाय स्तरमा 'मास टेस्टिङ्ग' को शुक्रबार राती आएको नतिजामा ६४ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले यसको पुष्टि गरेका...
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो फेसबुक समाजिक संजालमा लेख्दै यसको जानकारी गराएका छ्न्।
साेमबार थप एक सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या १७ हजार नौ सय ९४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताए ।
सरकारले कोरोना रोकथाम प्रभावकारी ढंगले गर्न सकेन भनेर सडकमा प्लेकार्ड बोकेर मुर्दावाद जिन्दावादभन्दा चाहिँ कोरोना रोकथाममा सहयोग पुर्याउँछ । हाम्रो चेतनाको स्तर जति बढ्दै गएको छ त्योभन्दा धेरै हामी आ...
शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस...
जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।
झन्डै वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सबाट चलायमान नेपालको अर्थतन्त्रको हालत आगामी दिनमा के होला ? अध्ययन र कामका लागि जहिल्यै विदेश जाने सपना बोकेका नेपाली युवाहरूको अवस्था के होला ? कोरोनाले...
साथीहरू बाबाममीसँगै सधैं घरमै बसेको देख्थें । मेरो बाबा भिमप्रसाद ढकाल एसएसपी हुनुहुन्छ । उहाँ एक दिन पनि हामीसँग बस्न पाउनुभएको छैन । जतिसुकै कडा लकडाउन होस् अथवा शनिबार छुट्टीको दिन प्रहरी सेवामा आब...
कपिलवस्तुमा बिहीबार साँझसम्म ६ सय १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घन्टामा जिल्लामा ५० जना संक्रमित थपिएका छन् । जिल्लामा सबैभन्दा बढी यशोधरा ग...