उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो संक्रमितमध्ये आठ जना कोरोना भाइरस (कोभिड–१९) लाई जितेर बुधबार डिस्चार्ज भएका छन् । गत वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि विराटनगरस्थित कोरोना विशेष अस्पता...
रुपन्देहीको भैरहवा बस्ने एक युवामा कोरोना संक्रमण देखिएको छ । कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका ३६ वर्षिय युवाको आरडिटी र स्वाब दुबै परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको हो ।
साना गुजुप्प परेको कच्ची भवनभित्र संचालित जिल्ला कै एक मात्र रोल्पा अस्पताल आज पनि १५ शैयाको छ । कोरोना महामारीले त्रास फैलाई रहदा अस्पतालको भौतिक संरचनामा ब्यवस्थित तयारी गर्न सकस परेको हो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा १७ लाखभन्दा बढि रकम संकलन भएको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको...
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवालाई अस्पताल भर्ना गरिएको छ । गत सोमबार गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भएको पूष्टी भएपछि २० वर्षीय युवालाई उप...
आरडिटी परीक्षण गर्न ल्याब टेक्निसियन आवश्यक पर्ने र आमाछोदिङमो गाउँपालिका बाहेक अन्य चारवटा गाउँपालिकामा टेक्निसियन भएका कारण पहिलो चरणमा चारवटा गाउँपालिकामा परीक्षण गरिने छ । जिल्लामा अहिले ८ जना ल्य...
कर्णालीमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले भयभीत एवं त्रसित नहुन अनुरोध गरेको छ । भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले जनता...
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खाद्यान्न लगायतका अत्यावश्यकीय सामान किनमेलका लागि समय निर्धारण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलबार बसेको कोभिड–१९ को...
प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्दे...