गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्य...
पछिल्लो समय उदयपुरमा कोभिड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ ।
काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज(प्रा). लि. शिक्षण अस्पतालले अक्सिजन नभएको कारण बिरामीलाई डिस्जार्ज गर्ने बताउँदै आफ्नो व्यवस्था आफै गर्न भनेको हो।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति रौतहटले गौर अस्पताल, गौर नर्सिंङ इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजनसहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको निर्माण गरेको हो।
बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो। भौगोलिक विकटता...