गत बैशाख १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल सुरु भएको घोषणा गरेको थियो । सोही दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत अस्पताल निरीक्षणमा आएका थिए ।
सिरहाको विभिन्न स्थानबाट कोराना संक्रमण भई कोभिड अस्पतालमा ल्याइएका २० जना संक्रमणमुक्त भइ घर फर्केका छन् । सिरहामा पहिलो पटक कोरोना पराजित गरेकाहरूलाई जिलाका स्वास्थ्य तथा सुरक्षा प्रमुखहरू पुष्प गुच...
प्रदेश नं. ५ मा कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्कन थालेका छन् । बुटवलको धागो कारखानामा संचालित कोभिड अस्पतालबाट शनिबार साँझ १० जना संक्रमित निको भएर घर फर्केका हुन । उनीहरु सबै कपिलवस्तुका...