रुपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । अस्पतालहरुमा अक्सिजन र शैयाको अभावमा संक्रमितको मृत्युदर बढेको हो । पछिल्लो दश दिनमा यहाँका कोभिड अस्पतालहरुमा उपचारत एक सय जना संक्रमितको मृत...
अक्सिजन अभावकै कारण अस्पतालले हिजो साँझ देखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले संचालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएक...