त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थि...
सुदूरपश्चिममाथि मधेश प्रदेशले ८ विकेटको जीत निकालेको छ। सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै पुरा गर...
लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ। आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डक...
रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।
सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र रित गौतमको उत्कृष्ट व्याटिङ प्रेरित बागमती प्रदेशले केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसँग उदघाटन खेलसँगै आगामी बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुरु हुने भएको छ।