गैरसरकारी संघ संस्थामा आवद्ध ब्यक्ति, व्यापारि सहित २३ जनाको टोलीले एक करोड २५ लाख रुपैयाँ लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।
प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानामगरले प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको बताएका छन् । बुधबार सदरमुकाम गाईघाटस्थित पशु सेवा विज्ञ केन्द्र उदयपुर...
किसान राज भीमदत्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उनको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गरेका थिए किसान आन्दोलन । ग्रामीण...
ममीले काँचो खाँदा पेट दुख्छ, खानु हुँदैन भनेर सम्झाउनुहुन्छ । त्यसो त नधोई कुनै पनि चीज खानु हुँदैन भनेर स्कुलमा गुरुमाले पढाएको कुरा पनि म सम्झन्छु । तर आफ्नो सफा करेसाबारीमा कुनै फोहोर र विषादी नभए...
भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क...
सरकारले आगामी वर्षको लागि कृषि तथा सिँचाइको क्षेत्रमा ६९ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८ को अनुमानित आयव्यय विवरण...
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, रिन्जेन नुर्पु घलेको गोठमा अहिले १५ वटा चौरी छ । उनले गत वर्ष ओखलढुंगाबाट ल्याएर गोठमा चौरी थपेका हुन् । थपिएका चौरीलाई घाँस पुर्याउन हम्मेहम्मे पर्छ । किनकी खर्कमा...
कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष...
तरकारी उत्पादनमा पकड क्षेत्र मानिएको पाँचखाल नगरपालिकाको समस्या पनि उस्तै छ । उत्पादन तीब्र गतिमा भइरहे पनि त्यसको बजारीकरणमा समस्या भइरहेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले...