सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो र यो जनसंख्यालाई स्थिर राख्न आवश्यक मानिने प्रतिस्थापन दर २.१ भन्दा धेरै माथि थियो। हाल आएर यो दर २.३ छ र यो लगातार गिर्दाे क्रममा छ।
तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेल...
अफ गानिस्तानमा भएका पछिल्लो विकासक्रमले साझा उद्देश्य परिपूर्तिका लागि अमेरिकाले थप गृहकार्य गर्न आवश्यक रहेको देखाएको छ। रणनीतिक प्रति स्पर्धात्मक वर्तमान युगमा चालिने सही कदमले विश्वको रूपान्तरण हुन...