कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्।
मेसिनद्वारा मानव विस्थापित हुँदै जाँदा कामदारहरू आफ्नो श्रमको अवमूल्यन भएको महसुस गर्छन्। उनीहरूको काम गर्ने जाँगर, उत्साह र अग्रसरतामा ह्रास आउँछ। यसबाट काम गर्ने र गराउनेबिच अन्तरविरोध उत्पन्न हुन्छ...
नोबेल कमिटीले युल्यालाई ‘आविस्कार’ भनेर उल्लेख गर्दा कतिपयले यसलाई एक चतुर उपकरणभन्दा बढी मान्न नसकिने भन्दै रोष प्रकट गरेका छन्। ‘कृत्रिम बौद्धिकताले आविस्कार गर्न सक्छ भनेर मान्न सकिँदैन,’ प्रागस्थि...