कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले भोलि सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र न...
बैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका सिन्धुपाल्चोकका २२ महिला कामदार स्वदेश फर्किएका छन् । जहाजमार्फत बिहीबार दुई खेपमा कुवेतबाट ल्याइएका तीन सय महिला कामदारसँगै उनीहरुले काठमाडौँ टेकेका हुन् ।
कुवेतमा आममाफी पाएको डेढ महिनापछि तीन सय महिला नेपाल फर्कन पाउने भएका छन् । आज (बिहीबार) उनीहरूलाई कुवेत सरकारले नेपाल ल्याइदिन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ । त्रिभुवन...
कुवेतबाट घर फर्कन भन्दै तीन हजारभन्दा बढी नेपाली अस्थायी शिविरमा बस्न थालेको मंगलबार ४४ दिन भएको छ । अझै अस्थायी शिविरमा कति दिन बस्नुपर्ने टुंगो छैन । अप्रिल २६–३० सम्म कुवेत सरकारले दिएको आममाफी कार...