कुलाखोला
रूखबाट खसेर युवकको  मृत्यु
समाज
Clock ०४ चैत्र २०८० | १ मिनेट पाठ
रूखबाट खसेर युवकको मृत्यु
रूखबाट खसेर एक युवकको मृत्यु भएको छ। सिगास गाउँपालिका– ७ कुलाखोलाका करिब ३६ वर्षीय युवक हरिभान ऐरको स्याउला काट्ने क्रममा रूखबाट खसेर मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस