कास्कीको लेखनाथ
तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै
अर्थ
Clock २८ चैत्र २०७९ | २ मिनेट पाठ
तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै
पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस