उब्जनी कमै भएपनि खेतमा मार्सीधानको बोट देख्दा निकै उत्साहित हुने गरेको उनी बताउँछन्। उनले भने, ‘कालीमार्सी जुम्लाको पहिचान हो। संसारको सबैभन्दा उच्च स्थानमा फल्ने उपमा पाएको बाली हो। यो बालीको संरक्षण...
जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती सुरु भएको छ। नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ। यहाँका किस...