काठमाडौँ महानगरपालिकाले आजबाट पर्व लक्षित अनुगमन सुरु गरेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आज ३ वटा टोली परिचालन गरिएका थिए।
बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको हो।
महानगरले गएको वर्ष १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरको छ। यो ३८ करोड ४२ लाख ७४ हजार...
काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन्। महानगरको ताकेताका पछि अहिलेसम्म ८४ लाख ३४ हजार कर असुल भएको महानगर राजश्व विभागका प्रमुख डा.शिवराज अध...