काठमाडौं उपत्यकासहित देशभर चिसो
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो
समाज
Clock २६ मंसिर २०७८ | १ मिनेट पाठ
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस