कागेश्वरी मनोहरा
कागेश्वरी मनोहरालाई खेलकुद नगर बनाइने
खेल
Clock १६ जेष्ठ २०७९ | १ मिनेट पाठ
कागेश्वरी मनोहरालाई खेलकुद नगर बनाइने
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
समाज
Clock १२ पौष २०७८ | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।
Whatsapp
पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार
कला/साहित्य
Clock १० असोज २०७८ | १ मिनेट पाठ
पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार
नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्न सकिने नगरपालिकाले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस