उम्मेदवारी मनोनयन गरेपछि कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनको विपक्षमा आफू नरहेको बताएका हुन्।
कांग्रेस कार्यसम्पादन समिति बैठकमा नेताहरूले एमसिसीलाई अब संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्ने र यसमा ढिलो गर्न नहुने धारणा राखेका छन्। नेताहरूले संसद्बाट एमसिसी पारित गर्न सबै विकल्प खुला राख्दै सबै द...