नेपाल प्यारो र पवित्र देश ,सौन्दर्य धारा बहने अशेष । संगीतको मूल फुटी विशाल,छल्किरहेझैं लयबद्ध छाल । नयाँनयाँ जीत अनेक जोड्दैयो देशको इज्जत मान थप्दै ।
एकै रातो रङ्गको रगत उही गिलो मासु उही साह्रो हड्डी एकै प्राणले भरिएको सजीवतालाई रयाङकिङ गर्छ हिन्दू धर्म ।पहुँच र हैसियत तौलिन्छ व्यवहार गर्छ नेपाली समाज छाला र क्षेत्र हेरेर न्याय र निर्णय दिन्छ...
लहरको छिटाले मात्र पनि छोला भनेर
सडक मात्र होइन बस्ती समेत सुनसान
मानिसहरु आफैँलाई कैद गरिरहेका छन्
आफ्नै कैदखानाभित्र
बाहिर आउने साहस छैन अब मानिससँग
स्वतन्त्रता तिनीहरुको पर्याय भए...
एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअ...
हे युगकवि !
युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ
क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ
प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ
भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ