कपिलवस्तुको कृषनगर नगरपालिका
कृष्णनगर–झुलनिहवामा २८ करोड लागतको कालो पत्रे सडक बन्दै
अर्थ
Clock १६ जेष्ठ २०७९ | १ मिनेट पाठ
कृष्णनगर–झुलनिहवामा २८ करोड लागतको कालो पत्रे सडक बन्दै
कपिलवस्तुको कृषनगर नगरपालिकाको सबैभन्दा विकट गाउँ सिसिंहवामा २८ करोड लागतको सडक निर्माण सुरु भएको छ। कृष्णनगरको सिर्सिहवा–वालानगर–झुलनियामा साढे ७ किलो मिटर लम्बाईको पक्की सडक निर्माण सुरु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस