कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी
परराष्ट्रमन्त्री साउदले गरे कतारका प्रधानमन्त्रीसँग विपिन जोशी रिहाइको आग्रह
राजनीति
Clock २५ मंसिर २०८० | १ मिनेट पाठ
परराष्ट्रमन्त्री साउदले गरे कतारका प्रधानमन्त्रीसँग विपिन जोशी रिहाइको आग्रह
भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गरेको स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस