कतार विश्वकपको समूहचरण नै पार गर्न असफल बेल्जियम फुटबलको ‘गोल्डेन जेनेरेसन’ का सदस्यमध्ये एक इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिएका छन्।
गए राति स्पेन र मोरक्को तथा स्वीट्जरल्याण्ड र पोर्चुगलबिचको खेल सकिएपछि अन्तिम १६ का खेलहरु सकिएको हो। यी खेलहरु सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।
लुका मोड्रिच र आन्द्रेज क्रामारिचको उत्कृष्ट खेलले सबैको मन लोभ्याएको थियो। उनै आन्द्रेजले जापानविरुद्ध कतार विश्वकप २०२२ को आठमा प्रवेशको लक्ष्यसहित मिडफिल्ड सम्हाल्नेछन्।
कतार विश्वकप फुटबलमा प्रयोग गरिएका सातमध्ये एक रंगशाला ‘स्टेडियम ९७४’ खेल सकिएसँगै नष्ट गर्ने गरी बनाइएको छ। यो रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ। यो रंगशाला बनाउँदा सामुद्रिक ढुवानीमा प्रयोग हुन...