उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत?
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्...