एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डे
हिमालय दृश्य होटेलमा एनएमबीका ग्राहकलाई छुट
अर्थ
Clock १८ पौष २०७८ | १ मिनेट पाठ
हिमालय दृश्य होटेलमा एनएमबीका ग्राहकलाई छुट
एनएमबी बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलको खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस