ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली...
कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरु कसैको सामु शिर न निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे। आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ। उनले भने, ‘हामी अगाडी बढ्छौँ दृढताका साथ। शि...
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनस्थापनालगायत महत्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन्। प्रतिनिधिसभ...
नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटा...
ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका दुवै पक्षका नेताहरू पनि निरास भएका छन्। उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन्।