एन्टिजेन परीक्षणमा प्राथमिकता
पिसिआर रिपोर्ट हप्तादिनसम्म नआएपछि एन्टिजेन परीक्षणमा प्राथमिकता
स्वास्थ्य
Clock ०८ जेष्ठ २०७८ | २ मिनेट पाठ
पिसिआर रिपोर्ट हप्तादिनसम्म नआएपछि एन्टिजेन परीक्षणमा प्राथमिकता
गोरखा नगरपालिका भित्रका करिब एक सय ५० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस अघि आएका रिपोर्ट पनि छ देखि नौ दिनमा आएको उनले बताए । पिसिआर रिपोर्ट ढिला भएपछि शुक्रवारबाट एन्टिजेन परीक्षण सुरु गरिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस